थारु संस्कृति संरक्षणमा युवायुवती

दाङको घोराही उपमहानगरपालिका–१० ढिकपुरका थारु समुदायका युवायुवती समुदायको चर्चित मयूर नृत्य प्रस्तुत गर्न परम्परागत भेषभूषामा सजिएका अवस्थामा । तस्वीर : नवीन नेपाली